भोटेकोशी बाढी : ९०३ जनाको शव भेटियो, १० हजार ४५१ को उद्धार

  • सोमबार १५ भौ २०८३ ०५:१४ AM
सुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । हालसम्म १० हजार ४५१ जना नागरीकका उद्धार गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा २४,