सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटेल असहाय तथा विपन्न नागरिकका लागि संकलन गरेको ७ लाख १८ हजार ६१८ रुपैयाँ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । स्वर्गीय शिवराज खड्काको योजनाअनुसार करिब तीन वर्षअघि होटेल परिसरमा राखिएको चन्दा बाकसमा उक्त रकम संकलन भएको हो… Continue reading तीन वर्षमा चन्दा बाकसमा जम्मा भएको ७ लाख १८ हजार बाढीपीडितलाई