सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो, चाँदी स्थिर

  • सोमबार १५ भौ २०८३ ०५:४९ AM
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन (आइतबार) सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकिएको थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य २… Continue reading सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो, चाँदी स्थिर