बाजुराको बडीमालिका मेलाअवधिभर एक हजार बढीको स्वास्थ्य उपचार सेवा

  • सोमबार १५ भौ २०८३ ०४:५४ AM
काठमाडौँ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र आस्थाको धरोहर बडीमालिकामा सञ्चालित स्वास्थ्य शिविरमा एक हजार बढिले सेवा लिएका छन् । जनैपूणिर्माको अवसरमा लागेको मेलामा त्यहाँ जाने तीर्थयात्रीमध्ये एक हजार बढिले उपचार सेवा लिएका हुन् । त्रिवेणी नगरपालिकाले तीर्थयात्रीहरूका लागि सञ्चालन गरेको स्वास्थ्य उपचार सेवामा सो सङ्ख्यामा उपचार सेवा दिइएको हो।नगरपालिकाले भदौं ५ गतेबाट त्रिवेणी,Continue reading "बाजुराको बडीमालिका मेलाअवधिभर एक हजार बढीको स्वास्थ्य उपचार सेवा"