ग्यास लिक हुँदा भान्सामै सल्कियो आगो, श्रीमान–श्रीमती घाइते
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकामा ग्यास लिक भएर आगलागी हुँदा एक दम्पती घाइते भएका छन् । सोमबार बिहान भएको घटनामा बूढीगंगा–४ प्रगति टोल बस्ने ४६ वर्षीया सुष्मा भण्डारी र उनका श्रीमान ५० वर्षीय केशव भण्डारी