अमेरिकी सहयोग नुवाकोट र रसुवा पुग्यो : अमेरिकी दूतावास
सोमबार १५ भौ २०८३ ०४:२४ AM
काठमाडौं । अमेरिकी सहयोगको पहिलो खेप अगस्ट २९ र ३० को बीचमा नुवाकोट र रसुवा पुगेको छ । रसुवा र नुवाकोटका ४०० जनाका लागि गरिएको यस सहयोगमा २.५ टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५००