विराटनगरको सडकमा गम्भीर अवस्थामा भेटिएका पुरुषको मृत्यु
सोमबार १५ भौ २०८३ ०५:०७ AM
विराटनगर । विराटनगरको सडकमा गम्भीर अवस्थामा भेटिएका एक जना पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्गमा सोमबार बिहान करिब ७ बजेतिर एक जना पुरुष बिरामी तथा गम्भीर अवस्थामा सडकमा रहेको जानकारी प्रहरीले प्राप्त