रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढ्दै

  • सोमबार १५ भौ २०८३ १०:४२ AM
भोजपुर, भदौ १५ गते । भोजपुरका किसानका लागि रुद्राक्षखेती  आम्दानीको राम्रो स्रोत बन्दै गएको छ ।  जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । रु...