कांग्रेस सभापति थापा बाढी प्रभावित क्षेत्रको भ्रमणमा

  • सोमबार १५ भौ २०८३ ०४:३० AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार बाढी प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । थापाले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न र थप राहत तथा उद्धारका लागि आवश्यक पहल गर्न बाढी प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् । उनले रसुवा, नुवाकोट धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नेछन् । सभापति थापा गल्छी पुल, कल्लेरि, पिमलटार, तारुकाघाट,