भोटेकोसी बाढीमा परि ज्यान गुमाउनेको संख्या ९ सय नाघ्याे, कति छन् बेपत्ता ?

  • सोमबार १५ भौ २०८३ ०५:१० AM
काठमाण्डु– रसुवाको भोटेकोसीमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ९ बजेसम्म ९०३ जनाको शव भेटिएको हो । अझै ४ हजार २२७ जना सम्पर्कविहीन रहेका छन् । विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा १० हजार ४५१ जनाको उद्धार गरिएको छ। प्राधिकरणका अनुसार बाढीमा