भोटेकोशी बाढी : रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

  • सोमबार १५ भौ २०८३ ०४:२१ AM
काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोली मार्फत् रेकी गर्नेलगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ