काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आइतबार साँझ ५ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै सडकको अवस्था प्रतिकूल रहेकाले यात्रुहरूलाई सतर्क रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार कान्तिलोकपथअन्तर्गत बागमती