कांग्रेस संसदीय दलको बैठक आज बस्दै

  • सोमबार १५ भौ २०८३ ०५:०५ AM
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनतासँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ । यस्तै, मुलुकमा भइरहेका पछिल्ला राजनीतिक घटनाक्रम र आगामी दिनमा संसद्मा पार्टीले अपनाउने