तानसेनमा ढोल–झ्याम्टासँगै जाग्दैछ लाखे संस्कृति

  • सोमबार १५ भौ २०८३ ०४:२७ AM
हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै