भोटेकोशी बाढीः ‘बीमा दाबी भूक्तानीको काम ‘फास्ट ट्रयाक’मा गर्छौं, निर्देशन कुरेर बस्दैनौँ’

  • सोमबार १५ भौ २०८३ ०४:४१ AM
बीमा भनेको जोखिम बहनका लागि गरिन्छ । कुनै विपद् आउँछ कि, त्यसबाट क्षति हुन्छ कि भनेर त्यसको जोखिम बहन गर्नका लागि बीमा गरिने भएकाले यसको महत्व बढी छ । हालैको प्रलयकारी बाढीले रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको छ, यस बाढीले गरेको क्षति बापत बीमा कम्पनीहरुले व्यवस्थित रुपमा दाबी भूक्तानी गर्नेछन् । The post भोटेकोशी बाढीः ‘बीमा दाबी भूक्तानीको काम ‘फास्ट ट्रयाक’मा गर्छौं, निर्देशन कुरेर बस्दैनौँ’ appeared first on Businesspana.