बाढी अपडेटः ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

  • सोमबार १५ भौ २०८३ ०५:०० AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी… Continue reading बाढी अपडेटः ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन