काठमाडौं। रसुवा बाढीबाट क्षतिग्रस्त नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको ढुंगे शाखाबाट नेपाल प्रहरीले ठूलो परिमाणमा नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित निकालेको छ। भदौ १० गते आएको विनाशकारी बाढीका कारण आफ्नै भवनमा सञ्चालित बैंकको ढुंगे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। आइतबार प्रहरीले शाखाभित्र रहेको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा बाहिर निकालेको हो।… Continue reading ८ घण्टाको प्रयासपछि बाढीले डुबाएको बैंकबाट करिब ५० करोडको सुन र डेढ करोड नगद निकालियो