आलोचना गरेकै कारण ‘दण्ड’ कि विपद्मा जनशक्ति परिचालन ? निरौलालाई रसुवा पठाउने निर्णयले उठायो गम्भीर प्रश्न

  • सोमबार १५ भौ २०८३ ०३:५२ AM
विराटनगर :  विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं नेपाल सरकारका सहसचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवाको टिमुरे क्षेत्रमा खटाउने संघीय सरकारको निर्णयले प्रशासनिक वृत्तमा नयाँ बहस