वर्षौँदेखि छोरा पर्खिरहेका आमाहरू

  • सोमबार १५ भौ २०८३ ०३:५५ AM
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ । उनी अहिले ८० वर्ष पुगिन्। तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उनका छोरा ओवीराम