अर्बौं लगानीका पूर्वाधार सुनसान

  • सोमबार १५ भौ २०८३ ०९:४४ AM
भैरहवा, भदौ १५ गते । रुपन्देहीमा सरकारले ठुलो रकम खर्च गरेर निर्माण गरेका अन्तर्राष्ट्रियस्तरका पूर्वाधार अपेक्षा अनुसार सञ्चालनमा आउन सकेका छैनन् । यसले गर्दा सरकारी लगानीलाई आधार...