बाढीको वितण्डा : आशिषको पर्खाइमा वृद्ध आमाबुवा

  • सोमबार १५ भौ २०८३ ०९:५१ AM
तौलिहवा समाचारदातातौलिहवा (कपिलवस्तु), भदौ १५ गते । रसुवाको मैलुङ प्रहरी चौकीमा कार्यरत कपिलवस्तुका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सम्पर्कवि...