जलविद्युत् आयोजनाको अवस्था बुझ्न ऊर्जामन्त्री श्रेष्ठ प्रभावित क्षेत्रमा
सोमबार १५ भौ २०८३ ०९:५४ AM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको आज निरीक्षण गर्नुहुने भएको छ । मन्...