पाल्पाको लाखे संस्कृति जोगाउन युवा सक्रिय

  • सोमबार १५ भौ २०८३ ०९:५७ AM
पाल्पा, १५ भदौ । तानसेनका चोकमा अचेल साँझपख ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भिडको बीचमा डरलाग्दो मुकुण्डो लगाएको लाखे देखापर्दछ । लाखेसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ । यहाँका...