राँझा । रसुवास्थित भोटकोशीका यही भदौ १० गते बिहान आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर–११ स्थित लोकनगरवस्ती शोकमा डुबेको छ । रोजगारीको सिलसिलामा रसुवाको जलविद्युत् परियोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय कबीरलाल थारू अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । दशैँमा घर फर्किएर परिवारसँग खुसी साट्ने सपना