तिब्बतको ताल सुक्यो, तर जोखिम अझै कायमै

  • सोमबार १५ भौ २०८३ ०४:१३ AM
काठमाण्डु – तिब्बतको सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा बनेको ताल करिब पूर्ण रूपमा सुकेको छ । तर तालमा मिसिने नेपालको नदीमा बनेको ठूलो कटान खाल्डो र तालभन्दा तलतर्फ रहेका तीनवटा जलमग्न क्षेत्रमा अझै ठूलो जोखिम रहेको छ । चीनको जलस्रोत मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ड्रोनबाट खिचिएका दृश्य, पानोरामिक तस्बिर तथा घटनास्थलमा खटिएको आपत्कालीन टोलीबाट