बाढीले विद्यालयको सबै संरचना ध्वस्त : भौतिक रुपमा जोगिएको बस पनि तोडफोड

  • सोमबार १५ भौ २०८३ ०३:५६ AM
काठमाडौं । नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको बसमा गएराति तोडफोड भएको छ । भदौ १० गतेको बाढीका कारण विद्यालय भवन लगायतका भौतिक संरचना ध्वस्त छ । तर भौतिक सम्पत्तिका रुपमा जोगिएका दुई वटा बस मध्ये एउटा बसमा समेत गएराति तोडफोड गरी सीसा फुटाइएको प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए । दवाडीका अनुसार उक्त बस विदुर नगरपालिका–९