शवबाट मात्रै फैलिदैन संक्रमण, बाढीपछि बढ्यो जोखिम

  • सोमबार १५ भौ २०८३ ०३:३१ AM
काठमाडौँ / बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका