अमेरिकी एक डलरको बिक्री मूल्य १५२ रुपैयाँ ९१ पैसा तोकियो, अन्य विदेशी मुद्रालाई कति ?

  • सोमबार १५ भौ २०८३ ०३:५१ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा