नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको The post निफ्राको लाभांश घोषणा appeared first on Businesspana.