२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६२१ जनालाई कारबाही

  • सोमबार १५ भौ २०८३ ०३:५७ AM
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५५, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८५, हर्न निषेधमा १९, लेन क्रसमा ५, अवस्था ठिक नभएको १६,