ललितपुर – गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत भागावन पदमार्गमा १ सय ८ वटा रुद्राक्षका विरुवा रोपिएको छ । रमणीय पर्यटन सहकारी संस्था लिमीटेड , लायन्स क्लब अफ काठमाडौं महिमा र वडा नम्बर १० को संयुक्त आयोजनामा पदमार्ग तथा प्रस्तावित हनुमान मन्दिर र पार्कको छेउछाउमा रुद्राक्षको विरुवा रोपिएको हो । सीर्जनसीप सेवा प्रालि र नेप्को सेवा प्रालिको पनि सहकार्य रहेको वृक्षारोपण कार्यक्रममा पुरोहित शान्तमणी चालिसेको वैदिक मन्त्र उच्चारणसहित वडा अध्यक्ष शेखर न्यौपानेले रुद्राक्षको विरुवा रोपेर शुभारम्भ गरेका थिए । महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी निरु थापा, रमणीय सहकारीका अध्यक्ष रुपेश तिमल्सीना, लायन्स ... The post भागावन पदमार्गमा रोपियो १ सय ८ रुद्राक्ष, प्राकृतिकसँगै आध्यात्मीक थलो बन्ने विश्वास appeared first on Kalika Khabar.