टिचिङको भित्तामा टाँसिँदैछन् बेपत्ताका तस्बिर, मौन मोबाइलमा अडिएको परिवारको आशा

  • सोमबार १५ भौ २०८३ ०१:५५ AM
काठमाडौं : महाराजगन्जस्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब सात–आठ वर्षका बालक कहिले पोस्टर समाउँथे, कहिले भित्तामा टाँस्न सजिलो होस् भनेर हातले थिच्थे। उनी बाढीमा बेपत्ता भएका आफन्तको