चन्दा बाकसमा संकलित ७ लाख १८ हजार बाढीपीडितका लागि

  • सोमबार १५ भौ २०८३ ०२:२१ AM
सुर्खेत :  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटेल असहाय तथा विपन्न नागरिकका लागि संकलन गरेको ७ लाख १८ हजार ६१८ रुपैयाँ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने