काठमाण्डु – नेपाल र चीनको तिब्बतमा सयौँ मानिसको ज्यान जाने गरी भएको तीव्र हिम–चट्टान पहिरो र आकस्मिक बाढी हिमनदीको तल्लो भाग भत्किएर सयौँ मिटर तल उपत्यकाको फेदीमा खस्दा निम्तिएको देखिएको छ । हिमनदी किन भत्कियो भन्ने स्पष्ट भइसकेको छैन । नेपाली अधिकारीहरूले सुरुमा उक्त क्षेत्रमा गएको भूकम्पलाई सम्भावित कारणका रूपमा औँल्याएका थिए । तर अमेरिकी