मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

  • सोमबार १५ भौ २०८३ ०३:०९ AM
मुक्तिनाथ क्यापिटलले संचालन गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ ले लाभांश घोषणा गरेको छ। यस फण्डले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित २.२० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। फण्डले लाभांश वितरणको लागि भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ २३ गतेसम्म कायम शेयरधनीले फण्डले दिने लाभांश पाउन सक्ने छन्। यो The post मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा appeared first on Businesspana.