नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन् । यस संकटको समयमा सरकारको आलोचना गर्नुभन्दा सरकारलाई आवश्यक सल्लाह सुझाव दिने समय रहेको उनले धारणा राखेका छन् । आइतबार जनकपुरधाममा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले सरकारको कामप्रति आफूले नजर राखेको बताए । उनले विषम