बाढीपछि संक्रमण फैलिन सक्ने जोखिम, चिकित्सक भन्छन्– ‘अहिलेदेखि तयारी गर्नुपर्छ’

  • सोमबार १५ भौ २०८३ ०२:५८ AM
बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन्। दूषित पानी, असुरक्षित खानेकुरा, पानी जम्ने स्थान, लामखुट्टेको वृद्धि, सरसफाइको अभाव र विस्थापितहरू एउटै स्थानमा बस्नुपर्ने अवस्थाका कारण बाढीपछि विभिन्न सरुवा रोगको जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ। टेकु अस्पतालमा कार्यरत सरुवा