सिलिगुडी घुम्न निस्किएका भद्रपुरका मामा–भान्जाको भारतमा दुर्घटनामा मृत्यु

  • सोमबार १५ भौ २०८३ ०१:०७ AM
झापा:  सिलिगुडी घुम्न मोटरसाइकलमा निस्किएका झापाको भद्रपुरका मामा–भान्जाको भारतको बतासीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका मामा ३१ वर्षीय अशोक सहनीको दुर्घटनामा मृत्यु भएको हो। प्राप्त विवरणअनुसार