‘१० मिनेट ढिला भएको भए…’ प्रधानाध्यापकको त्यो एक निर्णय, जसले जोगायो ९०० विद्यार्थीको ज्यान

  • सोमबार १५ भौ २०८३ ०१:१८ AM
काठमाडौँ : गत बुधबार आएको बाढीबाट नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका करिब ९०० विद्यार्थीको ज्यान कसरी जोगाइयो भन्ने विषयमा प्रधानाध्यापक राजेन्द्र दवाडीले अनुभव सुनाएका छन्। बाढी आउनुभन्दा ठीक १० मिनेटअघि मात्रै विद्यार्थीलाई विद्यालयबाट सुरक्षित स्थानमा सारिएको