विपत्तिमा झापा गोल्डकपको साथ, भोटेकोसी बाढीपीडितलाई १ लाख १ हजार

  • सोमबार १५ भौ २०८३ ०१:२६ AM
झापा : भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि झापा गोल्डकपले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। झापा गोल्डकप सचिवालयको बिर्तामोडमा बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको राहतका लागि गोल्डकपको कोषबाट उक्त