बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग

  • सोमबार १५ भौ २०८३ ०१:४१ AM
सर्लाही :  यहाँको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले यही भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् । गोडैता नगर