विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान घरेलु भरुवा बन्दुकसहित बन्दुक बनाउन तथा प्रयोग गर्न आवश्यक सामग्री बरामद गरेको छ। चोरी–सिकार हुने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले