मनाइयो पाटनको मौलिक पर्व मतयाः

  • सोमबार १५ भौ २०८३ ०७:२२ AM
ललितपुर, भदौ १५ गते । मृत आत्माको शान्तिको कामना गर्दै मतयाः पर्व मनाइएको छ । आइतबार झिसमिसे बिहानदेखि नै दीपयात्रा अर्थात् मतयाः सुरु भएको थियो । यात्रामा सहभागीले पानस वा मैनबत्त...