एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

  • सोमबार १५ भौ २०८३ ०१:२७ AM
म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमा १६५ वटा उद्योग–व्यवसाय थपिँदा ८२ वटा बन्द भएका छन् । एकीकृत सेवा कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । उक्त अवधिमा ४१/४१ वटा उद्योग र व्यवसायको दर्ता खारेजी भएको कार्यालयका प्रमुख शम्शेर घर्ती क्षेत्रीले जानकारी दिए । उनका अनुसार ५६१