'विपद् व्यवस्थापनमा उद्धारसँगै पूर्वतयारी आवश्यक : सांसद पन्थी

  • सोमबार १५ भौ २०८३ ०७:५८ AM
रमेश विश्वकर्मागुल्मी, भदौ १४ गते। गुल्मी क्षेत्र नम्बर–२ का  प्रतिनिधि सभा सदस्य गोविन्द पन्थीले विपद्को समयमा तत्काल उद्धार कार्यलाई तीव्रता दिनुका साथै दीर्घकालीन पूर्वतयारीमा ज...