प्रिमियर कपमा आज नेपालले बहराइनसँग खेल्दै

  • सोमबार १५ भौ २०८३ ०१:२५ AM
काठमाण्डु – मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले सोमबार आफ्नो पहिलो खेल बहराइनसँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गतको खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी-यूकेएम क्रिकेट ओभलमा हुनेछ । खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुँदैछ । प्रतियोगितामा नेपालले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ । रोहित पौडेलको स्थानमा लामिछानेलाई एकदिवसीय टोलीको कप्तानको