एसिसी प्रिमियर कप : पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

  • सोमबार १५ भौ २०८३ ०१:३४ AM
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । आइतबार देखि मलेसियामा सुरु भएकाे प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो । सहभागी १० टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रँदैछ। नेपाल र बहराइनको