देशभरका कुन सडकको अवस्था के छ ?

  • सोमबार १५ भौ २०८३ ०२:०५ AM
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्दा तथा बाढीको जोखिम बढेपछि यातायात ठप्प वा आंशिक रूपमा प्रभावित भएको हो। कोशी प्रदेश: इलामको इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध