जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी

  • सोमबार १५ भौ २०८३ ०१:०४ AM
काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरेका छन् । लागूऔषधको कारोबार गरेको आरोपमा मानसिक दबाब दिने गरेको, पैसा माग्ने गरेको, गोली हान्छु भनेर धम्क्याउने गरेको भन्ने कैदीबन्दीले आइतबार राति कारागारमा नाराबाजी गरेका छन् । हतियारसहित प्रहरी कारागारमा राखेको भन्दै उनीहरूले नाराबाजी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको पक्षमा भने नाराबाजी गरेका छन् । कारागारभित्रको गतिविधि बुझ्न प्रहरी प्रवेश गर्न खोजेपछि कैदीबन्दीले मोरङ प्रहरीका एसपीविरुद्ध पनि नाराबाजी गरेका छन् । सामान्यतः प्रहरी कारागारभित्र प्रवेश गर्न पाउँदैन ... The post जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी appeared first on Kalika Khabar.