मेला घुम्न गएका खोटाङका शिक्षकको हत्या, एउटै गाउँका ११ जना पक्राउ (नामावलीसहित)

  • सोमबार १५ भौ २०८३ १२:२४ AM
खोटाङ : केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नामावली प्रहरीले सार्वजनिक गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लागेको भदौरे मेला घुम्न गएका